• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

वाराणसीका विद्यार्थीहरुलाई चियापान तथा स्वागत् कार्यक्रम सम्पन्न

2018-10-02 09:10:14

गत असोज २८ गतेका दिन वाराणसीबाट १५ दिने शैक्षिक भ्रमणमा आउनु भएका विद्यार्थीहरुलाई भुवलडाँडा, तीनचुलीमा नेपाल बौद्ध महासंघले चियापान कार्यक्रमका साथ स्वागत गरिएको छ ।


गत असोज २८ गतेका दिन वाराणसीबाट १५ दिने शैक्षिक भ्रमणमा आउनु भएका विद्यार्थीहरुलाई भुवलडाँडा, तीनचुलीमा नेपाल बौद्ध महासंघले चियापान कार्यक्रमका साथ स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्बे शेर्पाले नेपाल बौद्ध महासंघको परिचयको साथै महासंघको योजनाको विषयमा जानकारी गराउँनु भएको थियो । उहाँले वाराणसीमा अध्यायनरत नेपाली विद्यार्थीहरुलाई अध्यायन सम्पन्न पश्चात् नेपालमा फर्केर आफ्नो समुदाय र नेपालको शिक्षा क्षेत्रमा कार्य गर्न विषेश अनुरोध गर्नु भएको थियो । त्यसै गरी महासंघका महासचिव आचार्य नुर्बु शेर्पाले पनि गोन्पा शिक्षाको वर्तमान अवस्था र चुनौतिको विषयमा जानकारी गराउँनु भएको थियो ।

Click here for Photos https://www.facebook.com/media/set/?set=a.524777771000336.1073741873.273631819448267&type=3&uploaded=3