• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

धर्मनिरपेक्षको अपव्याख्यालाई तत्काल हटाउन माग

2018-10-02 09:10:14

काठमाण्डौ, भदौ–२७

गत भदौ १९ गते संविधान विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गराउँदै तीन दलको संशोधन प्रस्तावमा ‘धारा ४, १ को प्रयोजनका लागि ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ भन्ने व्याख्या थप गरिएको थियो ।



काठमाण्डौ, भदौ–२७

गत भदौ १९ गते संविधान विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गराउँदै तीन दलको संशोधन प्रस्तावमा ‘धारा ४, १ को प्रयोजनका लागि ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ भन्ने व्याख्या थप गरिएको थियो ।


यसै विषयलाई लिएर आज धर्मनिरपेक्ष संरक्षण महासमितिले पत्रकार सम्मेलन गरी धर्मनिरपेक्ष शब्द आफैमा पूर्ण र सर्वमान्य, सर्वव्यापी भएकोले अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरित कुनै पनि स्पष्टीकरण, व्याख्या तथा प्रतिबन्धात्मक वाक्यांश नराख्न तीन दललाई महासमितिले ध्यानाकर्षण गराएको छ ।
साथै धर्मनिरपेक्षको अपव्याख्यालाई तत्काल हटाउन माग गरिएको छ । धर्मनिरपेक्षको अपव्याख्यालाई नहटाइएसम्म र धर्मनिरपेक्ष कायम हुने सुनिश्चित नभएसम्म आन्दोलन जारि राख्ने प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Click here for more photos https://www.facebook.com/permalink.php?story_fbid=705773969567381&id=273631819448267