• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

गोन्पा शिक्षा उच्च माध्यमिक तहको पाठ्यक्रम निर्माण गर्ने निर्णय गरियो

2018-10-02 09:10:14

काठमाण्डौं, बैशाख–१२
उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा, सानोठिमी, भक्तपुरमा का. मु. महाशाखा प्रमुख, रामचन्द्र पाण्डेको अध्यक्षतामा मिति २०७० बैशाख १२ गते बसेको बैठकले गोन्पा शिक्षा कक्षा–११ र १२ को पाठ्यक्रम निर्माण गर्ने निर्णय गरिएको थियो ।



काठमाण्डौं, बैशाख–१२
उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा, सानोठिमी, भक्तपुरमा का. मु. महाशाखा प्रमुख, रामचन्द्र पाण्डेको अध्यक्षतामा मिति २०७० बैशाख १२ गते बसेको बैठकले गोन्पा शिक्षा कक्षा–११ र १२ को पाठ्यक्रम निर्माण गर्ने निर्णय गरिएको थियो ।


बैठकको निर्णय अनुसार कक्षा–११ मा अनिवार्य अङ्ग्रेजी, अनिवार्य नेपाली, भोट भाषा, बौद्ध शिक्षा, बौद्ध दर्शन गरी पाँच विषय ५०० पूर्णाङ्क र कक्षा–१२ मा अनिवार्य अङ्ग्रेजी, भोट भाषा, बौद्ध शिक्षा, बौद्ध दर्शन, आयुर्वेद पाँच विषय ५०० पूर्णाङ्क गरी जम्मा १००० पूर्णाङ्कको गोन्पा शिक्षा उच्च माध्यमिक तहको पाठ्यक्रम निर्माण हुने भएको छ ।