• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

बुद्धमूर्ति प्रतिस्थापनाको माग गर्दै तेस्रो चरणको आन्धोलन सार्वजानिक

2018-10-02 09:10:14

२– भाद्र, काठमाण्डौं
सुर्खेत, काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले आईतबार, फोनिज, अनाम नगरमा पत्रकार सम्मेलन गरी भाद्र ४ गतेदेखि १३ गतेसम्म तेस्रो चरणको आन्दोलन सार्वजनिक गरिएको थियो । घोषित कार्यक्रम अनुसार भाद्र ४ गतेदेखि ९ गतेसम्म विहान ७ देखि वेलुका ७ बजेसम्म शान्तिवाटीका, रत्नपार्कमा रिले अनशन गर्ने र भाद्र १३ गतेका दिन वृहत शान्ति ¥याली तथा सडक जनसभा गर्ने कार्यत्रम रहेका छन् ।



२– भाद्र, काठमाण्डौं
सुर्खेत, काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले आईतबार, फोनिज, अनाम नगरमा पत्रकार सम्मेलन गरी भाद्र ४ गतेदेखि १३ गतेसम्म तेस्रो चरणको आन्दोलन सार्वजनिक गरिएको थियो । घोषित कार्यक्रम अनुसार भाद्र ४ गतेदेखि ९ गतेसम्म विहान ७ देखि वेलुका ७ बजेसम्म शान्तिवाटीका, रत्नपार्कमा रिले अनशन गर्ने र भाद्र १३ गतेका दिन वृहत शान्ति ¥याली तथा सडक जनसभा गर्ने कार्यत्रम रहेका छन् ।

गत २५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोइली गा. वि. स. वडा नं. ८ अवस्थित काँक्रेबिहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थानपना गर्न खोजदा प्रहरी प्रशासनले रोक्दै बुद्धको मूर्तिलाई खोसेर लगिएपछि बौद्धमार्गीहरुले सुर्खेत र काठमाण्डौंमा विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । बुद्धमूति प्रतिस्थापनाको विषयमा बौद्धमार्गी र आदिबासी जनजातिहरुले पकट पटक सरकाससँग आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि पहिलो चरणको आन्दोलन गत असार २६ र २७ गते दुई दिन प्रधानमन्त्री निवास, बालुवाटरमा शान्ति प्रदर्शनमा उत्रिएको थियो । शान्ति प्रदर्शनलाई पनि सरकारले वेवास्ता गरेको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरी श्रावण ७ गतेदेखि १२ गतेसम्म राजधानीको बिभिन्न स्थानहरुमा कोणसभा र १५ गतेका दिन वृहत जन सहभागिताका साथ विहान ९ देखि ११ बजेसम्म सिहादरवार घेराउ गरिएको थियो ।
दोस्रो चरणको आन्दोलनपछि सरकारसँग २ पटकसम्म वार्ता बस्दा पनि वार्ता विनानिश्कर्ष टुंगिएको थियो । सरकारले बौद्धमार्गीहरुको न्याय पूर्ण मागलाई पुरा गर्न इच्छा नभएको र २ पटक बसेको वार्ता समस्यको समाधान गर्नु भन्दा पनि आन्दोलनलाई अल्मल्याएर राख्ने षडयन्त्र मात्र भएको भन्दै चार बुदे माग सहित तेस्रो चरणको आन्दोलन सर्वजनिक गरिएको छ ।