• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

उपप्रधान एवं संघीय मामिल तथा स्थानीय विकास मन्त्रीलाई ज्ञापन–पत्र

2018-10-02 09:10:14

काठमाण्डौ चैत्र–१६
उपप्रधान एवं संघीय मामिल तथा स्थानीय विकास मन्त्री प्रकासमान सिंहलाई नेपाल बौद्ध महासंघले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको नियुक्ति र गोन्पाहरुको कर छुट सम्बन्धमा महासंघका वरिष्ठ सल्लाहकार खेन्पो ग्युर्मी छुल्ठीम, अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पा लगयात सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ज्ञापन–पत्र बुझाएको थियो ।



काठमाण्डौ चैत्र–१६
उपप्रधान एवं संघीय मामिल तथा स्थानीय विकास मन्त्री प्रकासमान सिंहलाई नेपाल बौद्ध महासंघले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको नियुक्ति र गोन्पाहरुको कर छुट सम्बन्धमा महासंघका वरिष्ठ सल्लाहकार खेन्पो ग्युर्मी छुल्ठीम, अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पा लगयात सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ज्ञापन–पत्र बुझाएको थियो ।

ज्ञापन–पत्रमा ‘बौद्ध दर्शन तथा गुम्बा विकास समिति’ विशुद्ध बौद्ध गोन्पाहरूको आधिकारिक धार्मिक सरकारी निकाय भएको हुँदा आगामि दिनमा नियुक्ति हुने अध्यक्ष, कार्यकारी निर्देशक र पाँच विकास क्षेत्रबाट नियुक्ति गर्ने सम्पूर्ण सदस्यहरूको नियुक्ति गोन्पाहरूसँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल बौद्ध महासंघको सिफारिशमा मनोनयन गर्नु पर्ने र यस समितिको २०६६ सालमा संशोधित गठन आदेशलाई समय अनुकुल पुनः सम्बन्धित सरोकार पक्षहरूसँग सहकार्य गरी अधिकार सम्पन्न स्थाई प्रकृतिको ‘‘बौद्ध दर्शन तथा गोन्पा विकास परिषद्’’ मा रूपान्तरण गर्नु पर्ने माग रहेको छ ।
समय, समयमा वडा कार्यालयहरूबाट मौखिक तथा लिखित रूपमा गोन्पाहरूलाई कर बुझाउनका लागि पत्रचार गरिएको हुँदा स्थानीय स्वायत्त ऐन २०५५ र आयकर ऐन २०५८ मा ‘धार्मिक संस्था (मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि) को भवन र जग्गा, यस नियम बमोजिम एकीकृत सम्पत्ति कर लागेको सम्पत्तिमा मालपोत, भूमिकर तथा घरजग्गा कर लगाइने छैन’ भनि स्पष्ट रूपमा उल्लेख भएकोले यस सम्बन्धमा पनि ध्यान आकर्षण गराएको थियो ।